Huawei GR5
Apple iMac with retina display
Samsung Galaxy S6 Edge
Nikon D5500
Samsung Gear S2
iPad Air 2
FILE UNDER: Internet
Posted By: Merogadget, Posted on: Sep 27th 2012, 12:10PM

  यूरोपमा अक्टुवरको मध्यदेखि फेसबुकमा फोटोको ट्याग गर्न नसकिने भएकोछ। ट्यागको लागि जुन टुल्सको प्रयोग हुन्छ त्यसमा प्रतिवन्ध लगाउने तयारी हुदैछ।

आयरल्यन्डका डाटा प्रोटेक्शन कमिश्‍नर विल हाँक्सले यस विषयमा फेसबुकलाई पहिले नै सुझाव दिएको तर यस सुविधालाई पुरै हटाउन सुझाव नदिएको वताए।डाटाको सुरक्षाको लागि फेसबुकले प्रतिवद्धता देखाए पनि नयाँ प्रयोगक्ताको लागि पहिलेबाट यो सुविधा रोक लगाएको हाँक्सले जनाएका छन्

यूरोपीय संघले यस प्रकारको टेक्निककोलागि अनुमति लिने आवश्क्तामा बिचार गर्ने र नयाँ निर्देश जारी गर्ने बताएको छ।

फेसबुक यूरोपका एक उच्च अधिकारी रिचर्ड ऐलनले भने, “हाम्रो उद्दश्य ट्याग गर्ने सुविधालाई हटाउने हो।यो सेवाको लागि अव नीति पहिलाको भन्दा फरक हुन्छ।

एजेन्सी रिपोटमा फेसबुको बारेमा स्कोर कार्ड राम्रो हुदाहुदै पनि गत वर्ष डाटा प्रोटेक्शन कमिश्‍नरले सुझाव पालन गर्न फेसबुकलाई ६ महीनाको समय दिएको थयो।

Source:

enter.com.np

Trending Items View all
Recent Reviews
Sony RX100 III
Jul 15th 2014
9
Samsung Galaxy S5
Jun 27th 2014
8
Sony PS4
Nov 25th 2013
7
6
Samsung Galaxy S4 Mini
Jul 29th 2013
7
Sony Xperia Tablet Z
Jun 11th 2013
7
Nokia Lumia 720
Apr 16th 2013
6
Follow Us On Facebook
What's New?
Feb 11, 2016
Jan 21, 2016
Jan 21, 2016